Posts

Showing posts from 2017
Image
लुकना देऊ तिम्रो केश माँ तेहै धरै सीतल छ निदौना देऊ तिम्रो परेलीमा तेहा धेरै  सपना छ         मुटु भित्र रखा मलाई  जिउने आधार देऊ मलाई 
Aba ko pardhanmantri ko banna?
I like to do help people's so I want open charity but I don't have Website fu have idea please let me know
https://plus.google.com/collection/A2pJRE
Image
Image
nice lol::::::::

जाली राम्रो लाग्छ !!

Image
गोरीभन्दा हल्का बरु, काली राम्रो लाग्छ ! गाढा होइन मन्दमन्द, लाली राम्रो लाग्छ !! उसैलाई पाउँ भन्दै, मठ मन्दिर धाउँदा ! हातमा फूल अक्षताको, थाली राम्रो लाग्छ !! भेट हुँदा जिस्क्याएर, साह्रै दिक्क पार्दा रिसाए नि माया मिश्रित, गाली राम्रो लाग्छ चौबन्दी र पटुकीलाई, भुल्न हुन्न तर छोटो छोटो पहिरनमा, जाली राम्रो लाग्छ !!

जब काग कराउछ एका बिहानै

जब काग कराउछ एका बिहानै अनी मन डराउछ एका बिहानै ढल्यो कि झै लाउछ घर माथि को बर् आखा नि फर्फराउछ एका बिहानै कस्तो देखे सपना छ्या रातै भरि मन खिन्न गराउछ एका बिहानै उनी आउने सङ्केत दिन पो होकि आगो भर्भराउछ एका बिहानै वारी नै ठिक छ जान्न  भन्छु पारि भाज्ञ खोली तराउछ एका बिहानै काटे रात जेन्तेन झिनो आशा बोकि तर किस्मत हराउछ एका बिहानै मेरो लागी थाती राखेको उन्को सिउदो पराइ भराउछ एका बिहानै

चन्द्र मुखी मुहार

चन्द्र मुखी मुहार तिम्रो झल्किछ र फोन गर्छु कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु बिहानी त्य्स्तै हुन्छ दिउँसो तिमी कलेज जाने मधय रात को निशा जब ढ्ल्किन्छ र फोन गर्छु तिम्रो चिन्ता गर्दा गर्दै सुकेको छ आँसु भेल छेक्ने कोइ छैन यहाँ छल्किन्छ र फोन गर्छु कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु चन्द्र मुखी मुहार तिम्रो छल्किन्छ र फोन गर्छु उठाउनु  फोन हुन्न र?

Broken heart

सानो मुटु माया धेरै ,सन्तानको घिणा  जति माया गरे पनि ,मलाई भयो पिड़ा  मेरो माय सन्तानलाई मिठो माय डिदा दिदै पिडा दिन्छन आंसू सकिये आखा बाट रुदा रुँदै  तिम्रो आमा   नेपाल  

Suggestions for all neplese

अर्जुन पोखऱेल  दुबाई  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई सोधेका छन्– देश बनाउँछौं कि विदेशमै रमाउँछौ ? ट्रम्पले आप्रवासीहरुलाई अमेरिका पस्न र बस्न कडाई गर्ने घोषणा गरेका थिए । यही घोषणाले उनलाई चुनाव जितायो । राष्ट्रपति पद सम्हालेपछि उनले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनको यो निर्णयले विश्वव्यापी हलचल ल्याएको छ । ट्रम्पको यो कदम हरेक नेपालीका लागि प्रश्न पनि हो र त्यो प्रश्न हो– ‘आफ्नो देश बनाउँछांै कि विदेशमै रमाउँछौ ?’ राष्ट्रपति ट्रम्पको प्रश्नको उत्तर हामीले हाम्रो ढंगले खोज्नुपर्छ । अब हामीले पनि भन्नुपर्‍यो–आप्रवासीहरु आफ्नै देश जाउ, यो देश रैथाने नेपालीको हो । र, यसका लागि विगतमा धाँधली गरेर वितरण गरिएका नागरिकता छानविन हुनुपर्छ, थप नागिरकता वितरणमा कडाई गरिनुपर्छ, अंगीकृत नागरिकता निषेध नै गर्न त सकिन्न तर ठूलो छेकबार लगाउनुपर्छ । ट्रम्पले नेपालीलाई सिकाएको पाठ यही हो!

Suggestions for all nepalese

अर्जुन पोखरेल दुबाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई सोधेका छन्– देश बनाउँछौं कि विदेशमै रमाउँछौ ? ट्रम्पले आप्रवासीहरुलाई अमेरिका पस्न र बस्न कडाई गर्ने घोषणा गरेका थिए । यही घोषणाले उनलाई चुनाव जितायो । राष्ट्रपति पद सम्हालेपछि उनले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनको यो निर्णयले विश्वव्यापी हलचल ल्याएको छ । ट्रम्पको यो कदम हरेक नेपालीका लागि प्रश्न पनि हो र त्यो प्रश्न हो– ‘आफ्नो देश बनाउँछांै कि विदेशमै रमाउँछौ ?’ राष्ट्रपति ट्रम्पको प्रश्नको उत्तर हामीले हाम्रो ढंगले खोज्नुपर्छ । अब हामीले पनि भन्नुपर्‍यो–आप्रवासीहरु आफ्नै देश जाउ, यो देश रैथाने नेपालीको हो । र, यसका लागि विगतमा धाँधली गरेर वितरण गरिएका नागरिकता छानविन हुनुपर्छ, थप नागिरकता वितरणमा कडाई गरिनुपर्छ, अंगीकृत नागरिकता निषेध नै गर्न त सकिन्न तर ठूलो छेकबार लगाउनुपर्छ । ट्रम्पले नेपालीलाई सिकाएको पाठ यही हो!

Arjun Pokhrel

सम्पूर्ण देशः विदेश माँ बस्नु हुने नेपालीहरुमा लोसारको सुभकामना छः