जाली राम्रो लाग्छ !!
गोरीभन्दा हल्का बरु, काली राम्रो लाग्छ !
गाढा होइन मन्दमन्द, लाली राम्रो लाग्छ !!
उसैलाई पाउँ भन्दै, मठ मन्दिर धाउँदा !
हातमा फूल अक्षताको, थाली राम्रो लाग्छ !!
गाढा होइन मन्दमन्द, लाली राम्रो लाग्छ !!
उसैलाई पाउँ भन्दै, मठ मन्दिर धाउँदा !
हातमा फूल अक्षताको, थाली राम्रो लाग्छ !!
भेट हुँदा जिस्क्याएर, साह्रै दिक्क पार्दा
रिसाए नि माया मिश्रित, गाली राम्रो लाग्छ
चौबन्दी र पटुकीलाई, भुल्न हुन्न तर
छोटो छोटो पहिरनमा, जाली राम्रो लाग्छ !!
Comments
Post a Comment