कविता
पानी बिना को माछा जस्तै तिमी बिनाको घाइते मानव म तिमी हास्छौ पारी म रुन्छु वारि दुई किनार भए नदि को बेग सरि न देखेउ फुलेको म तिम्रै निम्ति न सुनेउ पिडाका सुस्केराका अनगिन्ती फुल्ना नपाउदैओईलाएको मेरो पिरथी चुटेको पात हु बिना जिबन्को सारथि।।।