कविता
पानी बिना को माछा जस्तै
तिमी बिनाको घाइते मानव म
तिमी हास्छौ पारी म रुन्छु वारि
दुई किनार भए नदि को बेग सरि
न देखेउ फुलेको म तिम्रै निम्ति
न सुनेउ पिडाका सुस्केराका अनगिन्ती
फुल्ना नपाउदैओईलाएको मेरो पिरथी
चुटेको पात हु बिना जिबन्को सारथि।।।
तिमी बिनाको घाइते मानव म
तिमी हास्छौ पारी म रुन्छु वारि
दुई किनार भए नदि को बेग सरि
न देखेउ फुलेको म तिम्रै निम्ति
न सुनेउ पिडाका सुस्केराका अनगिन्ती
फुल्ना नपाउदैओईलाएको मेरो पिरथी
चुटेको पात हु बिना जिबन्को सारथि।।।
Comments
Post a Comment