Posts

Showing posts from January 29, 2019

भाव

स्वार्थी माया घाम छाया सधैं दाया बाया असिना र पानी पर्यो चोट मैले खाय बेसुर मा बासुरी कहाँ मिठो लाग्दथ्यो र मनमा माया नभई त्यसै कहाँ लाग्दथ्यो र अर्जुन पोखरेल!!