Posts

Showing posts from July 19, 2018

19 July ........नेपाली समाचार

19 जुलाई 🌹🌹🌹कतार , अर्जुन पोखरेल नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन्। उनले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन्। नेपाल मा पैसा वला मानव धेरै छ्न तर गायिका शेर्पा जस्तै  मन भइदिय झोलुङ्गे पुल सबै बिस्थपित हुनेछन् । केपि शर्मा र स्वयंम पत्रकार ले समेत आफ्नो सेलरी मिलाएर  कोष खडा गर्ने र तेस बाट दुख भोगेका लाई राहात बाड्ने घोषणा गरेका छ्न। यो पार्टी त्यो पार्टी का मन्त्री  न भनेरा आफुले 2 लाख सम्म सहयोग गर्ने  हो भने सबै नेता बाट कति होला पैसा?  मान्छे  मा सहयोग को भावाना हुनुपर्छ  पैसा  भयेरा पनि नेताले कुनैकुनै थाउमा पनि जनता को लागि खर्च गरेको पाएको छैन । एउटि गायिका ले गित गाएर धेरै को मन जितेरा उठेको पैसा जन्ता को लागि सुम्पिन छिन भने सबै नेता ले देश को लागि यो गर्छु तेयो गर्छु भन्छ तर (1) मैना को सेलरी पनि  जन्ता को लागि दिन सक्दैनन् किन? सक्दो सेयर गर्नु होला। धन्यवाद...