Posts

Showing posts from May 13, 2019

अफगानिस्तान कि महिला पत्रकार को गोलि हानि हत्या

Image
आईतवार बिहान अफगानिस्तान को लोकल टिभी च्यानल मा काम गर्न एक फेमस महिला पत्रकार को गोलि हानी हत्या गरिएको छ। उन्को नाम मिना मङोल हो उनी पत्रकार पेसा मा केही साल देखिनै सक्रिय थिईन । अफगानिस्तान मा एक साल मा 15 जाना जति  पत्रकार को हत्या भैसकेको छ । उन्को हत्या कस्ले गरेको भन्ने कुरा बहिर आएको छैन ,उन्को हत्या गर्ने माथी खोजी तीब्र  पारिएको  अफगानिस्तान सरकार ले भनेको छ। कयौं  साल देखि अफगानिस्तान मा पत्रकार हरुले जोखिममा काम गरिरहेका छ।