अफगानिस्तान कि महिला पत्रकार को गोलि हानि हत्या
को लोकल टिभी च्यानल मा काम
गर्न एक फेमस महिला पत्रकार को गोलि हानी हत्या गरिएको छ। उन्को नाम मिना मङोल हो उनी पत्रकार पेसा मा केही साल देखिनै
सक्रिय थिईन । अफगानिस्तान मा एक साल मा 15 जाना जति पत्रकार को हत्या भैसकेको छ ।
उन्को हत्या कस्ले गरेको भन्ने कुरा बहिर आएको छैन ,उन्को हत्या गर्ने माथी खोजी तीब्र पारिएको अफगानिस्तान सरकार ले भनेको छ। कयौं साल देखि अफगानिस्तान मा पत्रकार हरुले जोखिममा काम गरिरहेका छ।
Comments
Post a Comment