Posts

Showing posts from January 30, 2017

Suggestions for all neplese

अर्जुन पोखऱेल  दुबाई  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई सोधेका छन्– देश बनाउँछौं कि विदेशमै रमाउँछौ ? ट्रम्पले आप्रवासीहरुलाई अमेरिका पस्न र बस्न कडाई गर्ने घोषणा गरेका थिए । यही घोषणाले उनलाई चुनाव जितायो । राष्ट्रपति पद सम्हालेपछि उनले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनको यो निर्णयले विश्वव्यापी हलचल ल्याएको छ । ट्रम्पको यो कदम हरेक नेपालीका लागि प्रश्न पनि हो र त्यो प्रश्न हो– ‘आफ्नो देश बनाउँछांै कि विदेशमै रमाउँछौ ?’ राष्ट्रपति ट्रम्पको प्रश्नको उत्तर हामीले हाम्रो ढंगले खोज्नुपर्छ । अब हामीले पनि भन्नुपर्‍यो–आप्रवासीहरु आफ्नै देश जाउ, यो देश रैथाने नेपालीको हो । र, यसका लागि विगतमा धाँधली गरेर वितरण गरिएका नागरिकता छानविन हुनुपर्छ, थप नागिरकता वितरणमा कडाई गरिनुपर्छ, अंगीकृत नागरिकता निषेध नै गर्न त सकिन्न तर ठूलो छेकबार लगाउनुपर्छ । ट्रम्पले नेपालीलाई सिकाएको पाठ यही हो!

Suggestions for all nepalese

अर्जुन पोखरेल दुबाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई सोधेका छन्– देश बनाउँछौं कि विदेशमै रमाउँछौ ? ट्रम्पले आप्रवासीहरुलाई अमेरिका पस्न र बस्न कडाई गर्ने घोषणा गरेका थिए । यही घोषणाले उनलाई चुनाव जितायो । राष्ट्रपति पद सम्हालेपछि उनले केही देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । उनको यो निर्णयले विश्वव्यापी हलचल ल्याएको छ । ट्रम्पको यो कदम हरेक नेपालीका लागि प्रश्न पनि हो र त्यो प्रश्न हो– ‘आफ्नो देश बनाउँछांै कि विदेशमै रमाउँछौ ?’ राष्ट्रपति ट्रम्पको प्रश्नको उत्तर हामीले हाम्रो ढंगले खोज्नुपर्छ । अब हामीले पनि भन्नुपर्‍यो–आप्रवासीहरु आफ्नै देश जाउ, यो देश रैथाने नेपालीको हो । र, यसका लागि विगतमा धाँधली गरेर वितरण गरिएका नागरिकता छानविन हुनुपर्छ, थप नागिरकता वितरणमा कडाई गरिनुपर्छ, अंगीकृत नागरिकता निषेध नै गर्न त सकिन्न तर ठूलो छेकबार लगाउनुपर्छ । ट्रम्पले नेपालीलाई सिकाएको पाठ यही हो!