चन्द्र मुखी मुहार
चन्द्र मुखी मुहार तिम्रो झल्किछ र फोन गर्छु कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु बिहानी त्य्स्तै हुन्छ दिउँसो तिमी कलेज जाने मधय रात को निशा जब ढ्ल्किन्छ र फोन गर्छु तिम्रो चिन्ता गर्दा गर्दै सुकेको छ आँसु भेल छेक्ने कोइ छैन यहाँ छल्किन्छ र फोन गर्छु कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु चन्द्र मुखी मुहार तिम्रो छल्किन्छ र फोन गर्छु उठाउनु फोन हुन्न र?