Broken heart

सानो मुटु माया धेरै ,सन्तानको घिणा
 जति माया गरे पनि ,मलाई भयो पिड़ा 
मेरो माय सन्तानलाई मिठो माय डिदा दिदै
पिडा दिन्छन आंसू सकिये आखा बाट रुदा रुँदै
 तिम्रो आमा
  नेपाल  

Comments

Popular posts from this blog