चन्द्र मुखी मुहार

चन्द्र मुखी मुहार तिम्रो झल्किछ र फोन गर्छु
कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु
बिहानी त्य्स्तै हुन्छ दिउँसो तिमी कलेज जाने
मधय रात को निशा जब ढ्ल्किन्छ र फोन गर्छु
तिम्रो चिन्ता गर्दा गर्दै सुकेको छ आँसु भेल
छेक्ने कोइ छैन यहाँ छल्किन्छ र फोन गर्छु
कालो कपाल रातो मेहन्दी टल्किन्छ र फोन गर्छु
चन्द्र मुखी मुहार तिम्रो छल्किन्छ र फोन गर्छु

उठाउनु  फोन हुन्न र?

Comments

Popular posts from this blog

प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको