Posts
Showing posts from 2018
- Get link
- X
- Other Apps
नेपालको कला सस्कृती लाई बाचाई राख्नु पर्द्छ । जुन देस को बिबिध सस्कृती र मौलिक बाजा हरु हुन्छ्न जस्ले राष्ट्रिय गह्नना सोरुप झुल्किएका हुन्छ्न। हाम्रो पनि पन्चे बाजा एउटा् बेग्लै किसिमको धुन जहाँ नेपालि मन ले मात्र बुझ्द्छ । पन्चे बाजा पुराना लोक गित अनि बिभिन्न जात जाती को बसोबास भएको देस एउटा गुरासको फुल हो हामिले मान सम्मान एक ले आर्कोलाई सदैब गर्नु पर्दछ साथै पुराना गित गजल अनि मौलिक बाजा लाई पनि उत्तिकै मान र बचाई राखनु पर्द्छ । अर्जुन पोखरेल दोहा 🌹
19 July ........नेपाली समाचार
- Get link
- X
- Other Apps
19 जुलाई 🌹🌹🌹कतार , अर्जुन पोखरेल नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन्। उनले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन्। नेपाल मा पैसा वला मानव धेरै छ्न तर गायिका शेर्पा जस्तै मन भइदिय झोलुङ्गे पुल सबै बिस्थपित हुनेछन् । केपि शर्मा र स्वयंम पत्रकार ले समेत आफ्नो सेलरी मिलाएर कोष खडा गर्ने र तेस बाट दुख भोगेका लाई राहात बाड्ने घोषणा गरेका छ्न। यो पार्टी त्यो पार्टी का मन्त्री न भनेरा आफुले 2 लाख सम्म सहयोग गर्ने हो भने सबै नेता बाट कति होला पैसा? मान्छे मा सहयोग को भावाना हुनुपर्छ पैसा भयेरा पनि नेताले कुनैकुनै थाउमा पनि जनता को लागि खर्च गरेको पाएको छैन । एउटि गायिका ले गित गाएर धेरै को मन जितेरा उठेको पैसा जन्ता को लागि सुम्पिन छिन भने सबै नेता ले देश को लागि यो गर्छु तेयो गर्छु भन्छ तर (1) मैना को सेलरी पनि जन्ता को लागि दिन सक्दैनन् किन? सक्दो सेयर गर्नु होला। धन्यवाद...