नेपालको कला सस्कृती लाई बाचाई राख्नु पर्द्छ ।
जुन देस को बिबिध सस्कृती र मौलिक बाजा हरु हुन्छ्न जस्ले राष्ट्रिय गह्नना सोरुप झुल्किएका हुन्छ्न। हाम्रो पनि पन्चे बाजा एउटा् बेग्लै किसिमको धुन जहाँ नेपालि मन ले मात्र बुझ्द्छ ।
         पन्चे बाजा पुराना लोक गित अनि बिभिन्न जात जाती को बसोबास भएको देस एउटा गुरासको फुल हो  हामिले मान सम्मान एक ले आर्कोलाई सदैब गर्नु पर्दछ साथै पुराना गित गजल अनि मौलिक बाजा लाई पनि उत्तिकै मान र बचाई राखनु पर्द्छ ।
 अर्जुन पोखरेल
   दोहा 🌹

Comments

Popular posts from this blog