नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्।

 
















नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्। स्वकिय सचिव दाहालले भनेकी छन्, ‘कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागीता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो।अहिले अबश्था सामान्य रहेको र चिकित्सकका सल्लाहअनुसार केहीँ घण्टा आराम गराई डिस्चार्ज गरिने छ। धन्यवाद्।





Comments

Popular posts from this blog

प्रचण्ड’सँग पटक–पटक सम्पर्क गरे पनि भेट्न नसकेको