Posts

Showing posts from August, 2018

कविता

    पानी बिना को माछा जस्तै     तिमी बिनाको  घाइते मानव म      तिमी हास्छौ पारी म रुन्छु वारि      दुई किनार भए नदि को बेग सरि             न देखेउ फुलेको म तिम्रै निम्ति       न सुनेउ पिडाका सुस्केराका अनगिन्ती       फुल्ना नपाउदैओईलाएको मेरो पिरथी       चुटेको पात हु बिना जिबन्को सारथि।।।                

म गुराँस हु